यातायात मजदुरको १२औँ महाधिवेशन : ‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम र सामाजिक सुरक्षा’ मुख्य एजेन्डा

  • शनिबार २३ साउन २०८३ ०६:५३ AM
काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ। शनिबार जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ‘सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा, मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा’ भन्ने मूल नारासहित महाधिवेशनको लोगो