न्यु मेक्सिकोको बाल सुरक्षा मुद्दामा मेटालाई थप ५६ करोड ७० लाख डलर तिर्न अदालतको आदेश

  • शनिबार २३ साउन २०८३ ०६:५० AM
मेटा ‘सार्वजनिक समस्या’ भएको र त्यसको प्रभाव वास्तविक संसारसम्म पुगेको न्यायाधीशले बताएका छन्। मार्चमा न्यु मेक्सिकोमा भएको एक मुद्दामा जुरीले मेटालाई राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको ठहर गरेको थियो। The post न्यु मेक्सिकोको बाल सुरक्षा मुद्दामा मेटालाई थप ५६ करोड ७० लाख डलर तिर्न अदालतको आदेश appeared first on Technology Khabar.