एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

  • शनिबार २३ साउन २०८३ १२:२७ PM
इलाम, साउन २३ गते । मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक...