किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

  • शनिबार २३ साउन २०८३ १२:४९ PM
किएभ, साउन २३ गते । युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिनु भएको...