जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

  • शनिबार २३ साउन २०८३ १२:५० PM
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), साउन २३ गते । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प...