उपेन्द्र, सिके र जनार्दनसहित शून्य सिटमा खुम्चिएका सात दल एकै मोर्चामा

  • शनिबार २३ साउन २०८३ ०६:१६ AM
काठमाण्डु– फरक पृष्ठभूमि र मुद्धा बोकेका विभिन्न सात राजनीतिक दलले संयुक्त राजनीतिक मोर्चा गठन गर्ने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी