काठमाण्डु– उद्योग मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् । ‘उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले आज शनिबार नेपाल ग्यास उद्योगको अनुगमन