एजेन्सी– रुसले आगामी केही वर्षभित्र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) राष्ट्रमाथि हमला गर्न सक्ने अमेरिकी गुप्तचर निकायले आकलन गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार रुसले कुनै सदस्य राष्ट्रमाथि साइबर हमला, हाइब्रिड कारबाही वा सीमित सैन्य घुसपैठ गर्न सक्ने दाबी गरेको छ । नेटोको सामूहिक रक्षा प्रतिबद्धता कति बलियो छ भन्ने