कञ्चनपुर– कञ्चनपुरका पत्रकार खेम भण्डारी एक महिनाको कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन् । भण्डारीलाई गत असार १८ गते भीमदत्त नगरपालिका–१८ कटानस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका उनी एक महिना कैद बसेपछि शुक्रबार मुक्त भएका हुन् । बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा