युक्रेनमा मस्कोको आक्रमण तीव्र, तीन जनाको मृत्यु

  • शनिबार २३ साउन २०८३ ०६:५३ AM
काठमाडौं । युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रुसी आक्रमणका कारण एक जना बालकसहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले जानकारी दिएका छन् । किएभले पनि प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ । पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ । किएभको उत्तरपूर्वी ब्रोभरी जिल्लामा