काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै अत्यधिक गुनासो गरेपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् । मन्त्री यादवको सचिवालयका अनुसार बजारमा ग्यासको उपलब्धताका विषयमा उपभोक्ताबाट लगातार गुनासो आएपछि उद्योगको अवस्थाबारे जानकारी लिन