मुगुमा स्थानीय तहका अस्पताल निर्माण सुस्त, ६ वर्ष बित्दा पनि नागरिकले पाएनन् सेवा

  • शनिबार २३ साउन २०८३ ०७:०८ AM
मुगु / दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मुगुका स्थानीय तहमा निर्माण थालिएका अस्पताल भवनहरू वर्षौं बित्दासमेत सम्पन्न हुन