एनआरएनए युरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा, मनिषा झादेखि आङ्देम्बेसम्म आठ बढी सांसदहरु जाँदै

  • शनिबार २३ साउन २०८३ ०६:२० AM
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन तथा एसिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। युरोप क्षेत्रीय सम्मेलन आगामी सोमबार र मंगलबार तथा एसिया क्षेत्रीय सम्मेलन अगस्ट १५ र १६ तारिखमा चीनको ग्वाङ्झाउमा आयोजना हुँदैछ। यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा… Continue reading एनआरएनए युरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा, मनिषा झादेखि आङ्देम्बेसम्म आठ बढी सांसदहरु जाँदै