काठमाडौं। कालीकोटको पलाँता अस्पतालमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालका सामान तोडफोड गरेको घटनाप्रति नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्। उनले अस्पतालभित्रै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार हुनु गम्भीर र निन्दनीय भएको बताएका छन् ।‘कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुव्र्यवहार घोर निन्दनीय छ,’ उनले भनेका छन्,… Continue reading दुर्गममा स्वास्थ्यकर्मी पठाउनै मुस्किल, कार्यस्थलमै असुरक्षित हुनु चिन्ताजनक: पौडेल