काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीका १४८ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा