मनको गन्थन

  • शनिबार २३ साउन २०८३ ११:१४ AM
तपाईँलाई थाहा छ– हाम्रा मनमा वेदनाका घाउहरू अनगन्ती उम्रिन्छन् । टुसा हाल्छन्, मौलाएर बढ्न खोज्छन् । तिनलाई कसरी पुर्ने ? भावनाका गुम्फनभित्र अनगन्ती कोपरेर परेका भावनात्मक घाउहरू...