पाल्पाका सात सय घरधुरीमा गुणस्तरीय खानेपानी

  • शनिबार २३ साउन २०८३ ११:३५ AM
रेखीराम रानातानसेन, साउन २३ गते । गुणस्तरहीन पानी पिउँदै आएका पाल्पाका सात सयभन्दा बढी घरपरिवारले यस वर्षदेखि गुणस्तरीय खानेपानी उपभोग गर्न पाएका छन् । वर्षौंदेखि धमिलो र कोलिफर्मय...