काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ७० हजार रुपैयाँको तुलनामा कम्पनीको खुद नाफा ८४.४५ प्रतिशतले बढेको हो । कम्पनीको वित्तीय विवरणअनुसार गत वर्ष कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले बढेर १२