काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेडबीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार चितवन इन्जिनियरिङले प्रवर्द्धन गरेको लाङटाङ लघु जलविद्युत आयोजना (९४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चितवन इन्जिनियरिङका सञ्चालक