सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँ : उपसभापति शर्मा

  • शनिबार २३ साउन २०८३ ०६:०२ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पछिल्लो आदेशले पार्टीको आन्तरिक विवादसम्बन्धी वैशाख ४ गतेको फैसला नउल्ट्याएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकसमेत सर्वोच्चको पछिल्लो आदेशले बदर नगरेको उनले बताएका छन् । शर्माले अदालतको पछिल्लो प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताए । उनका अनुसार नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग