नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा उम्मेदवारी दिएका जिश्वा तुलाधर श्रेष्ठले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेकी छिन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन, नयाँ र साना पर्यटन व्यवसायीलाई प्रोत्साहन, पर्यटकीय बसपार्क तथा अन्तर शहरी बस सञ्जाल विस्तार लगायतका एजेन्डा उनले प्रस्तुत गरेकी छिन् । यस्तै, प्रादेशिक विकास तथा हवाई सञ्जाल सुदृढिकरण, स्मार्ट नाट्टाको The post नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक appeared first on Businesspana.