ऋण असुल्दै पैसा भुक्तान गर्दै समिति, तीन सहकारीका थप १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

  • शनिबार २३ साउन २०८३ ०५:२३ AM
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारी बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत पीडितलाई दिइएको हो । समितिले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । पहिलो चरणमा थोरै रकम जम्मा गरेका बचतकर्ताहरूलाई समितिले केन्द्रमा राखेर पैसा फिर्ता… Continue reading ऋण असुल्दै पैसा भुक्तान गर्दै समिति, तीन सहकारीका थप १४८ जना बचतकर्ताले पाए रकम फिर्ता