काठमाडौं । नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएभन्दा गम्भीर रहेको भन्दै सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले सडक सुरक्षाका लागि नीतिगत, संरचनागत तथा तथ्यांक व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। पन्तका अनुसार नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर छ। कमजोर तथ्यांककै आधारमा नीति तथा कार्यक्रम निर्माण हुँदा त्यसको प्रभाव… Continue reading सडक सुरक्षा कमजोर हुँदा जीडीपीको ३ प्रतिशतसम्म आर्थिक क्षति भैरहेको छ : डा. पन्त (अन्तर्वार्ता)