झापामा विकास बजेटको आधा रकम पनि खर्च भएन

  • शनिबार २३ साउन २०८३ ०३:१३ AM
 झापा :  झापामा गत आर्थिक वर्ष विकास निर्माणतर्फ विनियोजित बजेटको आधाभन्दा केही बढी रकम मात्र खर्च भएको छ। जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ५१ प्रतिशत मात्र खर्च भएको हो। कोष