औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

  • शनिबार २३ साउन २०८३ ०४:२५ AM
सर्लाही : प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका