किरात राई यायोक्खाको ३९औँ स्थापना दिवस तथा यलेदोङ–५०८६ उद्घाटन समारोह इलाममा सम्पन्न

  • शनिबार २३ साउन २०८३ ०४:३५ AM
इलाम। किरात राई यायोक्खा जिल्ला कार्यसमिति इलामको आयोजनामा संस्थाको ३९औँ स्थापना दिवस तथा यलेदोङ–५०८६ उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम २०८३ साल साउन २२ गते इलाममा आयोजना गरिएको हो। कार्यक्रममा किरात राई यायोक्खाका प्रतिनिधि, विभिन्न संघ–संस्थामा आबद्ध