दक्षिणपूर्वी एसियामा एआई विस्तारका लागि इन्डोस्याट, नोकिया र एनभिडियाले गरे सहकार्य

  • शनिबार २३ साउन २०८३ ०४:५० AM
इन्डोस्याटले ओरेडु ग्रुप, नोकिया र एनभिडियासँगको सहकार्यमा जन्कोर बाइ इन्डोस्याट सुरु गरेको छ। यसले १ गिगावाट एआई फ्याक्ट्री क्षमता विकास गर्ने लक्ष्य राखेको छ। दक्षिणपूर्वी एसियामा एआई कम्प्युटिङको बढ्दो माग The post दक्षिणपूर्वी एसियामा एआई विस्तारका लागि इन्डोस्याट, नोकिया र एनभिडियाले गरे सहकार्य appeared first on Technology Khabar.