पहिरोले अवरुद्ध सडक जनश्रमदानबाट सञ्चालनमा

  • शनिबार २३ साउन २०८३ ११:०१ AM
सुनसरी : लगातारको वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक स्थानीयवासीले श्रमदानमा जुटेर पछि पुनः सञ्चालनमा ल्याएका छन् । सडकमा  पहिरोसहित माटो र हिलो थुप्रिएपछि केही समयदेखि आवागमन प्रभावित बनेको थियो। वर्षाका कारण थप पहिरो जाने र सडकमा पानी जम्ने जोखिम समेत बढेपछि गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरु तत्काल सडक खुलाउन श्रमदानमा जुटेका थिए ।शुक्रबार ‘साकेला श्रम अभियान’ अन्तर्गत सडकमा सामुहिक श्रमदान गरिए