एसइई प्रदेशमा लैजाने विषय अन्योलमै

  • शनिबार २३ साउन २०८३ १०:११ AM
काठमाडौँ, साउन २३ गते । लामो समयदेखि छलफलमा रहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको जिम्मेवारी प्रदेशमा हस्तान्तरण गर्ने विषय यस पटक पनि अन्योलमै देखिएको छ । यसअघि सरकारले उ...