पन्ध्र सय बिघा धानबाली डुबानमा

  • शनिबार २३ साउन २०८३ १०:१८ AM
जनार्जन खत्रीभाडसर (सर्लाही), साउन २३ गते । बाँध भत्काएर लखन्देहीखोलाको बाढी पस्दा सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा भर्खरै रोपिएको करिब एक हजार पाँच सय बिघाको धानब...