सुनकोशी कार दुर्घटना : बेपत्ताको खोजी साउन २५ सम्म
शनिबार २३ साउन २०८३ १०:३६ AM
सिन्धुली समाचारदातासिन्धुलीमाढी, साउन २३ गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नौलपुरमा पाँच दिनअघि भएको कार दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता भएका तीन जना यात्रु र कारको खोजी कार्...