काठमाण्डु– सगरमाथाको शिखर नजिकै करिब ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ नामले चिनिने शव उद्धार गरी भारत ल्याउने लैजाने तयारी भएको छ। भारतीय–तिब्बती सीमा प्रहरी (आईटीबीपी) ले शव उद्धारका लागि अनुभवी उच्च हिमाली उद्धार तथा शेर्पा टोलीको खोजी गरिरहेको छ। आईटीबीपीले आगामी सेप्टेम्बरसम्म शवलाई सगरमाथाबाट तल झारेर भारत ल्याउने लक्ष्य राखेको छ। भारतले उक्त