शिकार खेल्न गएका टोपबहादुरकाे गोली लागेर मृत्यु

  • शनिबार २३ साउन २०८३ ०४:२६ AM
काठमाण्डु– सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो । सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते मगर साथीहरूसँग शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको