हनुमानढोकाको महेन्द्रेश्वरमा विशेष पूजा (तस्बिरहरू)

  • शनिबार २३ साउन २०८३ ०५:०२ AM
साउन महिनाको विशेष अवसर पारेर मन्दिरको प्रवेशद्वारमा रहेको बशाह सहितको शिव मूर्तिलाई दूधले स्नान गराई विधिपूर्वक पूजा गरिएको हो