काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘ बालेन’ले लामो समयदेखि घाटामा रहेका तथा बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्क इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन् । प्रधानमन्त्रीका अनुसार नयाँ सरकार गठन भएयता