काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभी थपिएको छ । लीपमोटरले ‘बी ०३ एक्स’ मार्फत नेपाली विद्युतीय सवारी बजारमा नयाँ मोडल सार्वजनिक गरेको हो । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी ०३ एक्सको बिक्री सुरु गरेको जनाएको छ । चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री हुँदै आएको यो एसयूभी नेपालमा भने ‘बी ०३