औषधि–वायुसेवा निगमदेखि डीडीसीसम्म, सरकारी संस्थान सुधार्न थालेको प्रधानमन्त्रीको पाँच दाबी

  • शनिबार २३ साउन २०८३ ०५:०४ AM
काठमाडौं। वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय कमजोरीले थलिएका सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने सरकारको प्रयासले प्रारम्भिक रूपमा सकारात्मक संकेत देखाउन थालेको प्रधानमन्त्री बालेन्द्र शाहले दाबी गरेका छन्। नेपाल औषधि लिमिटेडदेखि हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानासम्मका संस्थानमा सुधारका केही सूचक देखिएको उनको भनाइ छ। प्रधानमन्त्री… Continue reading औषधि–वायुसेवा निगमदेखि डीडीसीसम्म, सरकारी संस्थान सुधार्न थालेको प्रधानमन्त्रीको पाँच दाबी