ग्यासका लागि लाइनमा बस्नुपर्दैन, ‘सुविधाको सुविधा’मार्फत मोबाइलमै थाहा पाइनेछ ग्यास कहाँ छ

  • शनिबार २३ साउन २०८३ ०३:५४ AM
विराटनगर : कोशी प्रदेशमा देखिएको एलपी ग्यासको अभाव र डिलरमा लाग्ने लामो लाइनको समस्या घटाउन ‘सुविधाको सुविधा’ डिजिटल सेवा सार्वजनिक गरिएको छ। रातो गुराँस र सुविधा ग्यासको सहकार्यमा ल्याइएको यो सेवामार्फत उपभोक्ताले आफूलाई पायक पर्ने डिलरमा