हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने

  • शनिबार २३ साउन २०८३ १०:०१ AM
काठमाडौं : अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार आफ्नो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ। बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको छ। अन