झारफुकको बहानामा बालिका कुटपिट, एक पक्राउ

  • शनिबार २३ साउन २०८३ ०९:०८ AM
वासुदेव शर्माजाजरकोट, साउन २३ गते । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा जाजरकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–६ धु...