आफ्नैसँग हार्नुपर्दा (कविता)

  • शनिबार २३ साउन २०८३ ०९:११ AM
जन्मेको जीवको एक पटक मृत्यु निश्चित छघमण्ड नगरौँ हामी पनि मर्ने सुनिश्चित छ ।त्रास र दबाबले बेमौसमको काममा खटेको बेला आफ्नो कर्तव्य गर्दागर्दै स्वाभिमान त्यो गुमेको बेला । मौन बस्न...