कमजोर बनेको मसोटखोला पुल मर्मत गरिँदै

  • शनिबार २३ साउन २०८३ ०९:१३ AM
लीलाधर वलीघोराही, साउन २३ गते । दाङ र देउखुरी उपत्यकालाई जोड्ने मुख्य सडकका रूपमा रहेको घोराही–लमही सडकअन्तर्गत घोराही उपमहानगरपालिका–३ मा पर्ने मसोटखोला पुल पुनः जीर्ण बनेको छ । क...