सुषुप्त यात्रा (कथा)

  • शनिबार २३ साउन २०८३ ०९:२६ AM
मसानघाटमा एकै समयमा छुट्टाछुट्टै दुई वटा लास आइपुगे । ती लासका शारीरिक आकृति र बनोट पनि फरक थिए । पहिलो लासको शरीर निकै मोटोघाटो र अनुहार हृष्टपुष्ट थियो भने दोस्रो लासको शरीर निकै...