म्याग्दीमा ग्यासको कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय

  • शनिबार २३ साउन २०८३ ०९:४३ AM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २३ गते । म्याग्दीमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव रोक्न स्थानीय प्रशासन सक्रिय भएको छ ।बेनीमा एक सातादेखि सर्वसाधारणले सहज रूपमा ग्यास नपाए...