सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ
शनिबार २३ साउन २०८३ ०९:५१ AM
शंकर केसीसल्यान, साउन २३ गते । जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँ...