काठमाण्डु– आज (शनिबार) देशका विभिन्न जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले वुलेटिन जारी गर्दै २२ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो । आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्ला