सुरक्षा र क्षेत्रीय मामिलामा सहकार्य सुदृढ बनाउने टर्की र सिरियाको प्रतिवद्धता

  • शनिबार २३ साउन २०८३ ०४:१० AM
एजेन्सी । टर्की र सिरियाले सुरक्षा तथा क्षेत्रीय मामिलामा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदान र सिरियाली विदेशमन्त्री असाद अल–शैबानीबीच बिहीवार अंकारामा भएको भेटवार्तामा यस्तो सहमति भएको हो । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टर्कीका विदेशमन्त्री फिदानले टर्की र सिरियाको समृद्धि र स्थिरता एकअर्कासँग अभिन्न रूपमा जोडिएको