शनिवार तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? कुनकाे मूल्य कति ? हेर्नुस् सूचीसहित
शनिबार २३ साउन २०८३ ०३:२७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा