५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत वर्तमान अवस्था जानकारी गराएका छन् । नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिको वर्तमान अवस्था उनले सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी The post ५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’ appeared first on Businesspana.