प्रहरीको गोलीबाट ज्यान गुमाएका यादवको परिवारलाई प्रदेश सरकारको आवास

  • शनिबार २३ साउन २०८३ ०२:१७ AM
सिरहा :  गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ। मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने निर्णय गरेको हो। शुक्रबार